काठमाडौँ । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्ने गरी तयारी थाल्न निर्देशन दिएको छ । समितिका सभापति कृष्णप्रसाद पौडेलले जलवायु परिवर्तनबाट नेपालजस्तो भौगोलिक बनोट भएको मुलुकमा परेको