दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा ४८ घण्टाभित्र जवाफ दिन आदेश

  • बुधबार १४ असो २०८३ १०:४६ AM
काठमाण्डु– सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निवेदनसहितका सम्पूर्ण कागजात अध्ययन तथा निवेदकका तर्फबाट उपस्थित कानुन व्यवसायीहरूको बहस सुनेपछि विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। उमा प्रसाईंले दायर गरेको रिटमा सुनुवाइ गर्दै भएको आदेशमा निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुनु