काठमाडौं । बजाजले आफ्नो लोकप्रिय पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीका अनुसार ढाँटसँगको सहकार्यले पल्सर एनएसको शक्ति, प्रदर्शन र आत्मविश्वासमा आधारित पहिचानलाई थप बलियो बनाउनेछ । ‘पावर मिट्स पावर’ भन्ने अवधारणामा आधारित यो सहकार्यले रविन्द्र ढाँटको व्यक्तित्व र पल्सरको प्रदर्शनबीचको समानतालाई प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । ढाँटको