प्रधानमन्त्री बालेनले इन्जिनियर सांसदहरूलाई भने – पाँच वर्षमा देश बनाउने गरी काम गर्नुस्
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व