आइपिओ स्वीकृतिमा टाइमलाइन तोक्दै सेबोन, ६ महिनादेखि ठप्प आइपिओ अनुमति कसरी अघि बढ्ला ?

  • बुधबार १४ असो २०८३ १०:४१ AM
काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) स्वीकृति प्रक्रियामा टाइमलाइन तोक्ने तयारी गरेको छ। आइपिओ निष्कासनका लागि बोर्डमा आउने फाइल कुन तहमा कति