तातोपानी नाका तत्काल सञ्चालनका लागि महासंघ अध्यक्ष श्रेष्ठद्वारा चिनियाँ राजदूतको ध्यानाकर्षण

  • बुधबार १४ असो २०८३ ११:०० AM
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच तातोपानी भन्सार नाका सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरणबारे छलफल भएको छ । छलफलमा अध्यक्ष श्रेष्ठले आपूर्ति शृंखलामा देखिएको अवरोध कम गर्न र व्यापारी तथा उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न तातोपानी नाका तत्काल पुनः सञ्चालनका लागि चिनियाँ पक्षबाट आवश्यक सहजीकरणका The post तातोपानी नाका तत्काल सञ्चालनका लागि महासंघ अध्यक्ष श्रेष्ठद्वारा चिनियाँ राजदूतको ध्यानाकर्षण appeared first on Businesspana.