चीनमा जबर्जस्ती अंग प्रत्यारोपण घटनाकाे अनुसन्धान अधिकारसहितकाे विधेयक अमेरिकी सिनेटबाट पारित

  • बुधबार १४ असो २०८३ १०:३४ AM
चीनमा जबर्जस्ती अंग निकाल्ने तथा प्रत्यारोपण प्रक्रियामा संलग्न रहेको आरोप लागेका विदेशी व्यक्ति तथा संस्थामाथि कारबाही गर्ने उद्देश्यसहितको विधेयक अमेरिकी सिनेटले सर्वसम्मतिले पारित गरेको छ। अमेरिकी सिनेटले सेप्टेम्बर २८ मा ‘फलुन गोङ तथा जबर्जस्ती अंग निकाल्ने कार्यका पीडितको संरक्षण ऐन’ (S.4009) लाई सर्वसम्मत सहमतिका आधारमा पारित गरेको हो। अब उक्त विधेयक प्रतिनिधिसभामा जानेछ। रिपब्लिकन सिनेटर