काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले बाढी–पहिरोका क्रममा नदीमा थुप्रिएको बालुवा तथा जंगलबाट बगेको काठको तत्काल व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले प्राकृतिक स्रोतको उचित व्यवस्थापन गर्न नसक्दा तराई–मधेसका खेत तथा बस्ती जोखिममा पर्न सक्ने बताए। ‘हालै नेपालमा आएको बाढी–पहिरोको क्रममा नदीमा बग्ने बालुवा… Continue reading ‘हामी काठ बगाइरहेका छौँ, फेरि विदेशबाट काठ झिकाइरहेका छौँ’