काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हिमश्री फुड्स प्रालिले उत्पादन गरेको रारा चाउचाउको एक ब्याच बजारबाट तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको छ। विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन गरेको नमूना प्रयोगशालामा परीक्षण गर्दा तोकिएको खाद्य पदार्थ न्यूनस्तर पाइएको जनाएको छ। विभागले २०८३ भदौ ९… Continue reading रारा चाउचाउमा भेटियो न्युन गुणस्तर