काठमाडौं । सरकारले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधारका लागि यसै आर्थिक वर्षमा थप २०० वटा मोबाइल टावर निर्माण तथा १ हजार ५९७ स्थानमा फोरजी सेवा विस्तार गर्ने भएको छ। प्रतिनिधिसभाको बैठकमा विभिन्न समयमा उठेका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने… Continue reading यसै वर्ष २०० टावर र १५ सय ९७ स्थानमा फोरजी विस्तार गर्दै सरकार