काठमाडौं । भोटेकोशी बाढीका कारण नेपाल टेलिकमको मोबाइल, वायरलाइन तथा ब्याकबोन प्रसारण प्रणालीमा पौने नौ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण नेपाल टेलिकमको मोबाइल, वायरलाइन तथा ब्याकबोन प्रसारण प्रणालीमा ८ करोड ८५ लाख १२ हजार ६८५ रुपैयाँ बराबरको क्षति भएको जानकारी… Continue reading भोटेकोशी बाढीबाट टेलिकमलाई ८ करोड ८५ लाख रुपैयाँ बढीको आर्थिक क्षति