काठमाडौं । अभिनेता पल शाह र हेयर डिजाइनर जुरी ठाकुर यमन ग्लोबल म्युजिक अवार्ड्समा सम्मानित भएका छन्। फिल्म ‘मोहोर’बाट पलले सर्वोत्कृष्ट अभिनेता र जुरीले सर्वोत्कृष्ट हेयर डिजाइनरको अवार्ड प्राप्त गरेका हुन्। एउटै समारोहमा लामो समयदेखि सहकार्य गर्दै आएका पलसँगै अवार्ड पाएपछि जुरीले खुसी व्यक्त गर्दै आयोजकप्रति आभार व्यक्त गरेका छन् । पल र जुरीबीचको सम्बन्ध… Continue reading ‘मोहोर’बाट पल शाह र जुरी ठाकुर ग्लोबल म्युजिक अवार्ड्समा सम्मानित