तातोपानी नाका तत्काल सञ्चालन गर्न चिनियाँ पक्षसँग महासंघको आग्रह

  • बुधबार १४ असो २०८३ १०:५६ AM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच तातोपानी भन्सार नाका पुनः सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरणबारे छलफल भएको छ। छलफलमा अध्यक्ष श्रेष्ठले आपूर्ति शृंखलामा देखिएको अवरोध कम गर्न तथा व्यापारी र उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न तातोपानी नाका तत्काल पुनः सञ्चालनका लागि चिनियाँ पक्षबाट… Continue reading तातोपानी नाका तत्काल सञ्चालन गर्न चिनियाँ पक्षसँग महासंघको आग्रह