काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्दै देशको विकास र नीति निर्माणमा योगदान दिन आग्रह गरेका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले राजनीतिक विषयमा मात्र केन्द्रित नभई दीर्घकालीन नीति, विकासका नयाँ अवधारणा र… Continue reading प्राविधिक दक्षता भएका सांसदहरुलाई सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले भने–‘देश विकासका लागि आफ्नो विज्ञता प्रयोग गर्नुहोस्’