काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री विकासशील देशका बीमा तथा पुनर्बीमा कम्पनीहरूको अन्तर्राष्ट्रिय संस्था ‘एआइआरडिसी’को उपाध्यक्षमा निर्वाचित भएका छन्। जिम्बाब्वेको हरारेमा सम्पन्न संस्थाको साधारण सदस्य बैठकबाट क्षेत्री उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनी संस्थाको कार्यकारी सञ्चालक मण्डलको सदस्यसमेत रहनेछन् । विकासशील देशका बीमा तथा पुनर्बीमा कम्पनीबीच सहकार्य, ज्ञान तथा अनुभव… Continue reading बीमा क्षेत्रमा सक्रिय चंकी क्षेत्री बने अन्तर्राष्ट्रिय संस्था ‘एआइआरडिसी’ को उपाध्यक्ष