महाकालीको बाढीले चुँडियो दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल

  • बुधबार १४ असो २०८३ ०९:२६ AM
काठमाडौं । कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल बाढीका कारण बीच भागबाट चुँडिएको छ। बुधबार बिहान करिब ८ बजे महाकाली नदीaमा आएको बाढीले पुलको बीच भागमा रहेको पिलर भत्काएपछि पुलको संरचना नदीमा बगेको हो। प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ र दोधारा–चाँदनीतर्फबाट तेस्रो भागमा क्षति पुगेको छ। पुलमा क्षति पुगेपछि आवतजावतContinue reading "महाकालीको बाढीले चुँडियो दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल"