‘मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ’ : अध्यक्ष ओली

  • बुधबार १४ असो २०८३ ०९:३९ AM
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ बनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँगको बुधबारको भर्चुअल सम्बोधनमा उनले सङ्गठनलाई थप सक्रिय बनाउँदै आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए। अध्यक्ष ओलीले पार्टीभित्र एकअर्काकाContinue reading "‘मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ’ : अध्यक्ष ओली"