पाइलटले नै विमान अपहरण गर्न खोजेपछि ककपिटमा चक्कु हानाहान

  • बुधबार १४ असो २०८३ १०:०८ AM
काठमाडौं । दुबईबाट तेल अभिभ जाँदै गरेको ‘फ्लाईदुबई’ को एउटा व्यावसायिक यात्रुवाहक विमान साउदी अरबमा आपत्कालीन अवतरण गरेको छ। इजरायली अधिकारीहरूका अनुसार, उडानका क्रममा एक जना पाइलटले नै विमान अपहरण (हाइज्याक) गर्ने प्रयास गरेपछि र