काठमाण्डु– नेकपाका प्रमुख सचेतक युवराज दुलालले नोटबन्दी गर्नको लागि सरकार सँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद यज्ञमणि न्यौपानेले राखेको नोटबन्दीको मागलाई समर्थन गर्दै दुलालले अविलम्ब पुराना नोट बन्द गर्न माग गरेका हुन् । उनले भने पूर्ववक्ताले राखेको प्रस्तावमाम पूर्ण समर्थन गर्दै रास्वपाको सरकारलाई अविलम्ब पुराना नोट हजार र ५०० का नोटहरूलाई