भोटेकोशी–त्रिशूली विपद् संसदीय विशेष समितिको सभापति बने पराजुली

  • बुधबार १४ असो २०८३ ०९:२८ AM
काठमाण्डु – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा सांसद गणेश पराजुली चयन भएका छन् । सिंहदरबारस्थित संघीय संसद्को कार्यव्यवस्था हलमा बुधबार बसेको समितिको पहिलो बैठकले पराजुलीलाई सभापति चयन गरेको हो । रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि त्यसको कारण, प्रभाव तथा विपद्पछिको अवस्थाबारे