काठमाण्डु– बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । यसदिन नेप्से ४.८२ अंकले घटेर परिसुचक २५९८ मा झरेको छ । यसदिन १ करोड २६ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड बराबरको कारोबार भयो । कारोबारमा आएका १०९ कम्पनीको सेयर मूल्य बढ्यो भने १५७ कम्पनीको मूल्य घट्यो । यस्तै १३ कम्पनीको मूल्य स्थिर