सांसदहरूलाई प्रधानमन्त्रीको आग्रह : राजनीतिमा भन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुनुस्

  • बुधबार १४ असो २०८३ ०९:५४ AM
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले सांसद्हरूलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलमा शाहले यस्तो आग्रह गरेका हुन् । शाहले उनीहरूलाई राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरे । उनले भने, ‘तपाईंहरू आफैं प्राविधिक विषयमा