इन्जिनियर सांसदसँग प्रधानमन्त्री बालेनको छलफल, विकास निर्माणमा नयाँ सोच माग

  • बुधबार १४ असो २०८३ ०९:४२ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग छलफल गरेका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा संसद्मा उठेका विषय, बाढीपहिरोपछि उत्पन्न अवस्था तथा विकास निर्माणका विषयमा छलफल भएको हो । छलफलमा १७ जना सांसद सहभागी थिए । नेपाली कांग्रेसका तर्फबाट रसुवाका सांसद मोहन आचार्य सहभागी थिए भने अन्य सांसद राष्ट्रिय स्वतन्त्र