नेप्से परिसूचक ४ दशमलव ८२ अंकले घट्यो

  • बुधबार १४ असो २०८३ ०९:५३ AM
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ८२ अंकले घटेर दुई हजार ५९८ दशमलव ८९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ०२ अंकले घटेर ४६४ दशमलव ६३ मा पुगेको छ । त्यसैगरी,