साई कृपा गोल्ड चियामा दुषित वस्तु मिसावट भेटियो, बिक्री वितरणमा रोक

  • बुधबार १४ असो २०८३ १०:०७ AM
काठमाडौं । साई कृपा गोल्ड चियामा दुषित खाद्य पदार्थ भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार अनुगमनका क्रममा चियामा दुषित पदार्थ मिसावट भेटिएपछि तत्कालका लागि बिक्री वितरणमा रोक लगाइएको छ । विभागले ब्याच नं 83.D.05 का सबै उत्पादनहरुलाई बजारबाट फिर्ता बोलाउन निर्देशन दिएको छ । उक्त ब्याचका