लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

  • बुधबार १४ असो २०८३ ०९:२७ AM
टोटल इनर्जिज लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले ‘रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ कार्यक्रमलाई देशका विभिन्न प्रमुख शहरमा विस्तार गरेको छ । बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा सम्पन्न कार्यक्रममार्फत ७०० भन्दा बढी रिटेलर, डिलर तथा निजी ग्यारेज मेकानिक प्रत्यक्ष रूपमा सहभागी भएका छन् । अटोमोटिभ बजारसँगको प्रत्यक्ष सम्बन्धलाई थप The post लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी appeared first on Businesspana.