क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना, २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार

  • बुधबार १४ असो २०८३ १०:११ AM
नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै क्रम्पटन (Crompton) ले विशेष उत्सव योजना सार्वजनिक गरेको छ। ‘Celebrate Dashain with Togetherness’ भन्ने सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताले क्रम्पटनका विभिन्न घरायसी तथा इलेक्ट्रिकल उपकरण खरिदमा आकर्षक क्यासब्याक, बम्पर उपहार तथा सहज खरिद सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस विशेष योजनाअन्तर्गत क्रम्पटनका सिलिङ फ्यान, एयर कूलर, The post क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना, २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार appeared first on Businesspana.