संसदमा नोटबन्दीको बहस : कालो धन नियन्त्रण गर्न ५०० र १००० का नोट बन्द गर्न माग

  • बुधबार १४ असो २०८३ १०:०० AM
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सांसदहरूले मुलुकमा थुप्रिएको अवैध सम्पत्ति तथा कालो धन नियन्त्रण गर्न ५ सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले भ्रष्टाचार गरी थुपारिएको पैसा बैंकिङ प्रणालीमा ल्याउन वा निष्क्रिय बनाउन नोटबन्दीको विकल्प नरहेको बताएपछि यो विषयले संसद्मा बहसको