काठमाडौं । सिंहदरबारमा पुँजी बजार सुधारका विषयमा गरमागरम बहस भइरहेका बेला यता शेयर बजारमा भने गिरावट आएको छ। पुँजी बजार सुधारका उपायदेखि नयाँ धितोपत्र ऐनको परिकल्पनासम्मका विषयमा छलफल भइरहँदा नेप्से परिसूचक पुनः २६ सय विन्दुबाट तल झरेर २५ सयको विन्दुमा आइपुगेको हो। आज सिंहदरबारमा शेयर लगानीकर्ता, नेपाल धितोपत्र बोर्डका पदाधिकारी, अर्थ समितिका सभापति तथा सांसदहरूबीच… Continue reading सिंहदरबारमा पुँजी बजार सुधारको गरमागरम बहस, नेप्सेमा भने पहिरो