कालो धन ‘खरानी’ बनाउन ५०० र १००० दरका नोटबन्दी गर्न माग

  • बुधबार १४ असो २०८३ ०९:५५ AM
काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाउने विषयले प्रवेश पाएको छ। सांसदहरूले भ्रष्टाचार तथा अवैध रूपमा जम्मा गरिएको भनिएको रकमलाई बैंकिङ प्रणालीमा ल्याउन नोटबन्दीको उपाय अपनाउन सरकारसँग माग गरेका हुन्। सत्तारुढ दलका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले विगत लामो समयदेखि राज्य दोहन गरेर जम्मा गरिएको भनिएको कालो… Continue reading कालो धन ‘खरानी’ बनाउन ५०० र १००० दरका नोटबन्दी गर्न माग