काठमाडौं । इजरायलको तेल अभिभका लागि दुबईबाट उडान भरेको फ्लाई दुबईको एउटा विमान ‘हाइज्याक’ (अपहरण)को आशंकाबीच साउदी अरेबियामा अवतरण गरेको छ । इजरायली पत्रिका ‘द जेरुसेलम पोस्ट’का अनुसार विमानका दुई पाइलटबीच हात हालाहाल तथा झगडा भएपछि उडान मार्ग परिवर्तन गरिएको हो । उक्त विमानमा करिब १८० जना इजरायली यात्रु सवार रहेको जनाइएको छ । यसअघि विमानले अपहरण भएको संकेत दिने आकस्मिक कोड प्रसारण गरेको थियो । त्यसपछि साउदी अरेबियातर्फ उडान मोडेको बताइएको थियो । सो क्रममा विमान असामान्य रूपमा कम उचाइमा झरेको समेत पाइएको छ । सम्भावित आपतकालीन अवस्थालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले ... The post ‘हाइज्याक’को आशंका गरिएको फ्लाई दुबईको विमान साउदीमा अवतरण appeared first on Kalika Khabar.