काठमाडौं। काठमाडौं महानगर प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीका दाइ मदन नेपालीले सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै तीव्र असन्तोष र आक्रोश व्यक्त गरेका छन्। बुधबार गृहमन्त्री सुदन गुरुङसँग भेटघाटका लागि सिंहदरबार पुगेका मदनले