रास्वपा केन्द्रीय समितिको बैठक असोज १७ मा

  • बुधबार १४ असो २०८३ ०८:४७ AM
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असोज १७ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक काठमाडौँको वनस्थली चमतीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा बस्ने तय भएको छ। असोज १७