पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक ट्राफिक कारबाहीमा

  • बुधबार १४ असो २०८३ ०८:४६ AM
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ६३४ जना सवारीचालकलाई कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन The post पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक ट्राफिक कारबाहीमा appeared first on Technology Khabar.