काठमाडौं । नेपालको पुँजी बजारलाई थप आधुनिक, पारदर्शी र व्यवस्थित बनाउन नयाँ धितोपत्रसम्बन्धी कानुन ल्याउन संघीय संसद्को अर्थ समितिले निर्देशन दिने भएको छ । बुधबार बसेको अर्थ समिति बैठकमा सभापति डा। कृष्णहरि बुढाथोकीले धितोपत्र निष्कासन, सूचीकरण, कारोबार र बजार नियमनलाई समयअनुसार बनाउन नयाँ कानुनी व्यवस्था आवश्यक रहेको बताए । उनले लगानीकर्ताको हित संरक्षणसँगै नेपाल धितोपत्र