काठमाडौं । बजारमा चर्चित पर्ने रारा चाउचाउ न्यून गुणस्तरको रहेको पाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा राराको गुणस्तर न्यून रहेको पाइएको हो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(८) को प्रावधान बमोजिम ब्याच नं REG 01 का सबै चाउचाउमा कैफियत