गणेशको आत्मदाहको ३ महिना : सम्झौता सम्झाउन सिंहदरबार धाउँदै दाइ, भन्छन्– ‘अब मर्नुको विकल्प छैन’

  • बुधबार १४ असो २०८३ ०८:२२ AM
काठमाडौँ / महानगर प्रहरीसँगको विवाद पछि काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीका दाइ मदन नेपालीले सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा समस्या भएको गुनासो गरेका