मोबाइलले चिनायो घलेगाउँ, मौलिकताले थाम्यो पर्यटकको पाइला

  • बुधबार १४ असो २०८३ ०९:०७ AM
लमजुङको ग्रामीण पर्यटनको चर्चा गर्दा क्होलासोथार गाउँपालिका–३ घलेगाउँको नाम अगाडि आउँछ । विसं २०५७ देखि १२ घरबाट सुरु भएको घलेगाउँको पर्यटन यात्रा अहिले धेरै घर