काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नं.१० प्रदेशसभा ‘ख’ को सभापतिमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित भएका छन्। मंगलबार सम्पन्न अधिवेशनमा बानियाँले १०८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी प्रचण्डमान गोपालीले ५४, बाबुशरण महर्जनले ३१ र सिद्धिलाल महर्जनले ४९ मत प्राप्त गरे। विजयी भएपछि बानियाँले आफूलाई समर्थन गर्ने प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तालाई… Continue reading काठमाडौं–१० ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी