जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

  • बुधबार १४ असो २०८३ ०७:४६ AM
काठमाण्डौ । आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा जापान पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ का दीपबहादुर तामाङ रहेका छन् । उनले ललितपुरको महालक्ष्मी नगरपालिका–५ मा नीम एजुकेशन कन्सल्टेन्सी सञ्चालन गर्दै आएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । दीपबहादुरले जापान पठाइदिनेContinue reading "जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ"