सेयर बजारका चलखेल नियन्त्रण र साइबर सुरक्षा बलियो बनाउन निर्देशन

  • बुधबार १४ असो २०८३ ०७:३६ AM
काठमाडौं। प्राथमिक सेयर (आईपीओ) निष्कासनदेखि दोस्रो बजारको कारोबार प्रणालीसम्म देखिएका विविध विकृति र समस्याहरू सम्बोधन गर्न संघीय संसद्को अर्थ समितिले नियामक धितोपत्र बोर्ड तथा सम्बद्ध निकायहरूलाई कडा कदम चाल्न निर्देशन दिएको छ। समितिले सूचीकृत हुन आउने