अस्पतालको शौचालयमा अहेव मृत फेला

  • बुधबार १४ असो २०८३ ०७:४५ AM
डोटी । जिल्ला अस्पताल डोटीको शौचालयमा स्वास्थ्यकर्मी मृत फेला परेका छन् । अस्पतालमै कार्यरत बोगटान फुड्सिल गाउँपालिका-६ बस्ने ३४ वर्षीय अहेब प्रेम बोगटी बुधबार बिहान मृत फेला परेका छन् । उनी शौचालय गएर नफर्किएपछि खोजी गर्ने