उडिरहेको विमानमा २ पाइलटबीच कुटाकुट, फ्लाईदुबईको विमान साउदी डाइभर्ट

  • बुधबार १४ असो २०८३ ०७:३६ AM
एजेन्सी– दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा दुई पाइलटबीच कुटाकुट भएपछि विमानलाई साउदी अरबतर्फ डाइभर्ट गरिएको छ। स्रोतहरूका अनुसार विमानमा भएको आन्तरिक घटनापछि उडान मार्ग परिवर्तन गरिएको हो। विमान अमेरिकी पूर्वी समयअनुसार राति करिब १ः२० बजे उत्तरपश्चिमी साउदी अरबको आकाशमा दुई मिनेटभन्दा केही बढी समयमै ३४ हजार फिटबाट करिब १६ हजार ६ सय फिटमा