काठमाण्डु- जापानको दुई फरक सहरमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ । जापानको नागोयामा सेप्टेम्बर २० देखि २३ तारिखसम्म भएको २० औं एसियाली खेलकुद तथा योकोहामामा सेप्टेम्बर २५ देखि २७ तारिखसम्म भएको ११ औं सितोरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनसिपका पदक विजेतासहितको टोली मंगलबार राति १०:५१ बजे त्रिभूवन