पुँजीबजारबारे अर्थसमितिले दियो ५ बुँदे निर्देशन

  • बुधबार १४ असो २०८३ ०७:१९ AM
संसदको अर्थ समितिले पुँजीबजारको सम्बन्धमा नेपाल सरकारलाई विभिन्न ५ बुँदे निर्देशन दिएको छ । आजको छलफलपछि समितिले धितोपत्र समबन्धि नयाँ विधेयक तत्काल ल्याउन, आईपीओ अनुमति दिँदा प्रतिफल पनि हेर्न, तथा संस्थापकले धारण गर्नुपर्ने शेयर स्वामित्वको व्यवस्था पुनरावलोकन गर्न  निर्देशन दिएको छ । त्यस्तै समितिले नेप्सेको पुनर्संरचनाको कार्यलाई तीव्रता दिन, कर्नरिङ गर्नेलाई तत्काल कारवाही गर्न, तथा The post पुँजीबजारबारे अर्थसमितिले दियो ५ बुँदे निर्देशन appeared first on Businesspana.