पूँजी बजारलाई आधुनिक बनाउन नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन

  • बुधबार १४ असो २०८३ ०७:१५ AM
अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकीले नेपालको पूँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय र लगानीमैत्री बनाउन नयाँ कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् । बुधबार बसेको अर्थ समिति बैठकमा बोल्दै उनले धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमनसँगै लगानीकर्ताको हित संरक्षण हुने गरी नयाँ धितोपत्रसम्बन्धी विधेयक तयार गर्नुपर्ने बताएका हुन् । सभापति बुढाथोकीले नेपाल धितोपत्र