बाढीले ऊर्जा सुरक्षामै प्रश्न उठायो, लगानीकर्ताको विश्वास जोगाउन जोड

  • बुधबार १४ असो २०८३ ०७:२९ AM
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले गत भदौ १० मा भोटेकोशी नदीमा आएको बाढी र केही दिनअघिको अविरल वर्षाका कारण भएको मानवीय तथा भौतिक क्षतिले नेपालको ऊर्जा सुरक्षा र विकास यात्रामाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले प्राकृतिक विपद्का कारण विद्युत्, सडकलगायत अत्यावश्यक पूर्वाधारमा ठूलो क्षति पुगेको