काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति तत्काल गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले लामो समयदेखि दुवै संस्था नेतृत्वबिहीन हुँदा समस्या आएकाले नियुक्ति प्रक्रियामा ढिलाइ नगर्न सरकारलाई निर्देशन दिएको हो । समिति सभापति डा. कृष्णहरि बुढाथोकीले… Continue reading धितोपत्र बजारका दुई प्रमुख संस्था नेप्से र सिडिएससीको सीईओ नियुक्ति तत्काल गर्न सरकारलाई निर्देशन