लक्ष्मी ल्युब आयलको पाँच शहरमा प्राविधिक मिट, ७०० बढी सहभागी

  • बुधबार १४ असो २०८३ ०७:४९ AM
काठमाडौं । टोटल इनर्जिज लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले ‘रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ कार्यक्रमलाई देशका प्रमुख शहरमा विस्तार गरेको छ। कम्पनीले बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा आयोजना गरेका कार्यक्रममा ७०० भन्दा बढी रिटेलर, डिलर तथा निजी ग्यारेज मेकानिक सहभागी भएको जनाएको छ।अटोमोटिभ बजारसँगको सम्बन्ध थप मजबुत बनाउने… Continue reading लक्ष्मी ल्युब आयलको पाँच शहरमा प्राविधिक मिट, ७०० बढी सहभागी