काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी निकाय तथा विभागहरूलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ को सट्टा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन्। ह्वाइट हाउसका अनुसार ट्रम्पले ‘इनअगुरेटिङ द एरा अफ सुपर इन्टेलिजेन्स’ नामक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै सरकारी पत्राचार, सार्वजनिक सञ्चार, नीति तथा अन्य दस्तावेजमा ‘एआई’ शब्द प्रयोग नगरी सुपर इन्टेलिजेन्स’ प्रयोग गर्न निर्देशन… Continue reading अमेरिकामा एआई विकासको गति रोक्नुपर्ने बहस चल्दा असन्तुष्ट ट्रम्पले दिए एआईको सट्टा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गर्न निर्देशन